५७ स्थानको मत परिणाम

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ। वाम गठबन्धनले सर्वाधिक प्रतिनिधि सभामा १७ र प्रदेश सभामा २९ स्थानमा विजय हासिल गरिसकेका छन्। यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ६२ स्थानाम अग्रता लिएका छन् भने माओवादी केन्द्रका २८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका पनि २१ जनाले अग्रता लिइरहेका छन्। हेर्नुहोस् कसले … Continue reading ५७ स्थानको मत परिणाम